चीनको हाङ्जाओमा १९ औं एसियाली खेलकुदको भव्य उद्घाटन (फोटो फिचर)

चीनको समृद्ध शहर हाङ्जाओमा १९ औं एसियाली खेलकुद (एसियाड)को भव्य उद्घाटन भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार राति आयोजित कार्यक्रमकाबीच एसियाडको उद्घाटन गर्नुभएको छ । एसियाडका खेलहरू भने यसअघि नै सुरु भइसकेको भएपनि शनिबार आयोजित विशेष कार्यक्रममार्फत राष्ट्रपति सीले औपचारिक उद्घाटन गर्नुभएको हो ।

एसियाडमा सहभागी हुन विभिन्न देशका प्रतिनिधिहरू हाङ्जाओ पुगेका छन्। नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली सोही समारोहमा सहभागी हुन शनिबार हाङजाओ पुगेको छ। एसियाडमा सहभागी हुने अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघीय महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन पुग्नुभएको हो ।

काठमाडौं, ६ असोज । चीनको समृद्ध शहर हाङ्जाओमा १९ औं एसियाली खेलकुद (एसियाड)को भव्य उद्घाटन भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार राति आयोजित कार्यक्रमकाबीच एसियाडको उद्घाटन गर्नुभएको छ । एसियाडका खेलहरू भने यसअघि नै सुरु भइसकेको भएपनि शनिबार आयोजित विशेष कार्यक्रममार्फत राष्ट्रपति सीले औपचारिक उद्घाटन गर्नुभएको हो ।

एसियाडमा सहभागी हुन विभिन्न देशका प्रतिनिधिहरू हाङ्जाओ पुगेका छन्। नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली सोही समारोहमा सहभागी हुन शनिबार हाङजाओ पुगेको छ। एसियाडमा सहभागी हुने अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघीय महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन पुग्नुभएको हो ।

(230923) — HANGZHOU, Sept. 23, 2023 (Xinhua) — Artists perform before the opening ceremony of the 19th Asian Games at the Hangzhou Olympic Sports Center Stadium in Hangzhou, east China’s Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Jiang Wenyao)
(230923) — HANGZHOU, Sept. 23, 2023 (Xinhua) — Hangzhou Olympic Sports Center Stadium is lighted before the opening ceremony of the 19th Asian Games in Hangzhou, east China’s Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Wu Zhuang)
(230923) — HANGZHOU, Sept. 23, 2023 (Xinhua) — Artists perform before the opening ceremony of the 19th Asian Games at the Hangzhou Olympic Sports Center Stadium in Hangzhou, east China’s Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Meng Yongmin)
(230923) — HANGZHOU, Sept. 23, 2023 (Xinhua) — This photo shows an exterior view of Hangzhou Olympic Sports Center before the opening ceremony of the 19th Asian Games in Hangzhou, east China’s Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Xia Yifang)
(230923) — BEIJING, Sept. 23, 2023 (Xinhua) — Artists perform before the opening ceremony of the 19th Asian Games at the Hangzhou Olympic Sports Center Stadium in Hangzhou, east China’s Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Pan Yulong)
(230923) — NINGBO, Sept. 23, 2023 (Xinhua) — Jeseph Jonathan Weston of Thailand (1st L) competes during the Men’s Kite-IKA Formula Kita Race at the 19th Asian Games in Ningbo, east China’s Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Zhang Tao)