नवराज बि.क. लगायत उहाँका ५ जना स्वर्गिय साथीहरुको नाममा इन्द्रेणी फाउण्डेसन बाट १ लाख २० हजार हस्तान्तरण


यतिबेला इन्द्रेणी फउण्डेसनका अध्यक्ष कृष्ण कंडेलको नेतृत्वमा इन्द्रेणी टिम भुकम्प ग्रष्त क्षेत्र जाजरकोट र रुकुममा छ । त्यहाँ भएका बिभिन्न पीडितहरुलाई सहयोग हस्तान्तरण गर्नुका साथै दुःखिको घाउमा मलम लगाएको छ । रुकुम घटनामा परेका जाजरकोटका  नवराज बि.क. लगयत उहाका ५ जना स्वर्गिय साथीहरुको नाममा इन्द्रेणी मार्फात सङ्कलित सङ्कलित जम्मा रु, ६ हजार र इन्द्रेणी फाउण्डेसन बाट १ लाख २० हजार गरि मृतक ६ जना परिवारलाइ जनहि ३० हजारका दरले हस्तान्तरण गरियो । प्यारालाइस पिडित हरि ब। चनारा लाइ रु, २५ हजार हस्तान्तरण । ३० मुखमा क्यान्सर भएका गणेश कुमार चनारा लाइ रु, २० हजार हस्तान्तरण । खुट्टामा क्यान्सर भएका दिपक नेपालीलाइ रु ३५ हजार हस्तान्तरण ।