काठमाडौँ । चैत २९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सरकारले सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार दिउँसोको मन्त्रिपरिषद् बैठकले चैत १९ गते २ बजे अधिवेशन बोलाउने निर्णय गरेको हो ।