एमाले केन्द्रिय सदस्यमा पूर्व माओवादी नेता


नेकपा एमालेको १० औं महाधिवेशनमा पूर्वमाओवादी केन्द्र धारकाले तीन पदाधिकारीसहित २५ केन्द्रीय सदस्य छन् ।

सर्वोच्च अदालतको आदेशपछि नेकपा पूर्ववतः पार्टी नेकपा एमाले र नेकपा माओवादी हुँदा एमालेमा बसेकामध्ये रामबहादुर थापा ‘बादल’लाई उपाध्यक्ष, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सचिवमा मनोनीत गरिएको छ। यस्तै‚ २२ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ।

यी हुन् एमाले महाधिवेशनबाट निर्वाचित पूर्वमाओवादी नेता

रामबहादुर थापा ९बादल० उपाध्यक्ष
टोपबहादुर रायमाझी, सचिव
लेखराज भट्ट, सचिव

केन्द्रिय सदस्यहरू

मणिचन्द्र थापा,
प्रभु साह
कमल चौलागाई
मनोज थापा
गिरिधारी लाल न्यौपाने,
चन्द्र वहादुर खड्का,
दधिराम न्यौपाने
श्रीप्रसाद जगेबु
बालकृष्ण ढु‌गेल
निरु दर्लामी
टेकबहादुर बलपाकी
दावा लामा
लीलबहादुर थापा
कुन्दन कुसवाह,
रामलाल साह
ज्वालाकुमारी साह,
गौरीशंकर थारु
टंक आङबुहाङ
नवीन रोका
दिनेश पन्थी
धर्मराज रेग्मी
झपड बोहोरा