![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2021/10/Khabar-Hub-Article_Currency_1200px-630X-px-Final_2021.04.01.jpg?fit=1195%2C582&ssl=1)
![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2021/10/Khabar-Hub-Article_Currency_1200px-630X-px-Final_2021.04.01.jpg?fit=1195%2C582&ssl=1)
काठमाडौं, मंसिर २१। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३८ पैसा र बिक्रीदर १२० रुपैयाँ ९८ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७१ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६० रुपैयाँ ४० पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३३ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?