कृष्ण कंडेल र कल्पना दाहालबीच अहिलेसम्मकै कडा दोहोरी(पुरा भिडियोसहित)


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रममा सञ्चालक कृष्ण कंडेल र कलाकार कल्पना दाहालबीच कडा लोक दोहोरी प्रस्तुत भएको हो ।

इन्द्रेणीबाट लोक दोहोरीमा चर्चामा आएकी युवा गायिका दाहाल र फाण्उडेशनका अध्यक्ष कंडेलकी श्रीमती तथा इन्द्रेणी कार्यक्रमकी व्यवस्थापक प्रतिमा कंडेललाई साथमा राखेर मायाप्रेमका गीत प्रस्तुत गरेका हुन ।

लोक दोहारी गितमा गितमा दाहाल पाउनको लागि निकै फकाई फुलाई गरिएका भाव प्रस्तुत गरिएको थियो भने कंडेललाई बेवास्ता गरी अर्कौसंग माया प्रेममा परेका भाव दाहालबाट व्यक्त गरिएको थियो ।