इन्द्रजात्रा सुरु


blog

हनुमानढोका दरबार क्षेत्रमा योंसी ठड्याएसँगै काठमाडौंको सबैभन्दा ठूलो  जात्रा मानिने जात्रा येँया (इन्द्रजात्रा) विधिवत्  सुरु भएको छ । आज (मङ्गलबार)  द्वादशीका दिन १०ः३७ बजेको शुभसाइतमा इन्द्रध्वजोत्थानसँगै इन्द्रजात्रा सुरु भएको हो । अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ (लिङ्गो) तानेर तलेजु मन्दिर अगाडि  ल्याइएको लिङ्गो आजको शुभ साइतमा ठड्याइएको हो ।

Author

मनोजरत्न शाही- गोरखापत्र