पर्यटनमन्त्री किराती र इन्द्रेणीका सञ्चालक कंडेल भोजपुरका गोठमा (फोटोफिचर र भिडियोसहित)


दशैंको अवसरका संस्कृति, पर्यटन तथा नागरिक उड््डनमन्त्री सुदन किराती र इन्द्रेणीका कार्यक्रममा सञ्चालक कृष्ण कंडेलले भोजपुुरका विभिन्न भेडि गोठाला र चौरी गोठाला सङ्ग दशैं मनाएका छन्  । मुन्दुम पथ मार्ग, मैयु डाँडा, यलम्बर पार्क, बाघखोर हुदै टेम्केमैयुङ गाँउपालिका १ तिम्मा सुम्लिखा, सुन्तले डाँडा भोजपुर लगायतका स्थलमा किराती र कंडेलसहितको टोली पुुगेर पर्यटन प्रचारमा थप सहयोग पुराएका हुन । सो समयमा उनीहरु भेडी गोठमै बासबसी कृषकहरुलाई थप हौस्ला समेत दिएका छन् ।