बागमती प्रदेशको मत गणना सुरु


राष्ट्रियसभा सदस्य निर्वाचन अन्र्तगत बागमती प्रदेशको मत गणना सुरु भएको छ । हेटौडामा मतदान सम्पन्न भएपलगत्तै मतगणना सुरु भएको हो । सांसद र स्थानीय प्रनिधिको छुट्टाछुट्टै मतगणना भइरहेको छ ।