कर्णालीमा मतगणना सुरु


राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो १ बजेतिर सकिएको थियो । महिला कलस्टरबाट मतगणना सुरू भएको छ। तीन सिटका लागि कर्णालीमा ६ जनाको प्रतिस्पर्धा रहेको छ। ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी बनेका छन्। रातोपाटीबाट…