देश ऋण र भयानक बेरोजगारीको चपेटामा छ: शेखरजंग रायमाझी


दिपक के.सी.,काठमाण्डौं । संयुक्त जनआन्दोलन मोर्चाका संयोजक शेखरजंग रायमाझीले देश ऋणमा चुर्लुम्म डुबेको र भयानक बेरोजगारीको चपेटामा परेको बताएका छन् । उन्ले यस्को कारण ७२ को संबिधान ऋणत्मक भएको दाबि गरेका छन् ।
रायमाझीले देशको राजस्व देशको आम्दानी भन्दा खर्च धेरै भएको भन्दै त्यस्मा भ्रष्टचार पनि त्यतिकै भएको बताएका छन् । उन्ले भ्रष्टचारले देश कंगाल भएको बताएका छन् । उन्ले भने जसरी यो राज्यव्यबस्था चलिरहेको छ यो पर्णालीलाई प्रजातन्त्र भन्न नसकिने भन्दै प्रजातन्त्रलाई भाँडतन्त्रको संज्ञा दिएका छन् ।