आजको विदेशी मुद्राको मूल्य


आज माघ २२ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२।३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२।९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२।७९ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।४३ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७।२२ रुपैयाँ रहेको छ भने बिक्री दर १६७।९८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६।२३ रुपैयाँ रहेको छ भने बिक्री दर ८६।६२ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५।३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५।४६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।०७ रुपैयाँ रहेको छ भने बिक्री दर २८।१९ रुपैयाँ रहेको छ । रातोपाटीबाट…