भ्रष्टचारमुक्त नेपाल बनाउनु मेरो मुख्य ऐजेण्डा हो : ऋषी धमला


दिपक के.सी., काठमाण्डौं । पत्रकार ऋषी धमलाले दक्ष युवाहरु बिदेश पलायन भएको प्रति दुख व्यक्त गरेका छन् । उन्ले भने जब सम्म देशको भ्रष्टचार अन्त्य हुँदैन त्यति बेला सम्म भ्रष्टचार बिरुद्धको आवाज उठाउने उन्ले बताए । भ्रष्टचारमुक्त नेपाल बनाउनु आप्mनो मुख्य ऐजेण्डा रहेको धमलाले बताए ।