अध्यक्ष केपी शर्मा ओली नयाँ गठबन्धनको बैठकबाट बाहिरिए


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ गठबन्धनको बैठकबाट बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसेको थियो । अध्यक्ष ओली बाहिरिए पनि रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरूबिच छलफल जारी रहेको छ । बैठकमा आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सहमति भएको छ । माओवादी नेता दीनानाथ शर्माका अनुसार बिना विभागीय मन्त्रीहरू समावेश गरेर भए पनि आजै नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको छ । रातोपाटीबाट…