शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको औसत मूल्य प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो लोकलको २२ रुपैयाँ ५० पैसा, लोकल सेतो मुला २२ रुपैयाँ ५० पैसा कायम रहेको छ ।
यसैगरी रातो आलुको ३३ रुपैयाँ, ८० पैसा, प्याज सुकेको भारतीय ७५ रुपैयाँ, काउली स्थानीयको ३५, मटरकोशाको ७५, टाटे सिमीको ९६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।
रातोपाटीबाट…