घाँसे दोहोरी गाायक दल बहादुर डंगोलको निधन


नेपालका ख्याती प्राप्त घाँसे दोहोरी गाायक दल बहादुर डंगोलकोको निधन भएको छ । गायक डंगोलको ८५ बर्षको उमेरमा काठमाण्डौं स्थित गंगालाल अस्पताल बाँसबारिमा निधन भएको हो । हृदय रोगका कारण एक्कासी बिरामी भएका डंगोलको सव पशुपति आर्यघाटमा अन्त्यष्टी गर्ने तयारी गरिएको परिवार जनले जनाएको छ ।