अभियन्ता दुर्गा प्रसाई पक्राउ


मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं हालै फेरि पक्राउ परेका छन्। प्रहरीले दिएको जानकारी अनुसार उनलाई निर्वाचनसम्बन्धी विवादास्पद अभिव्यक्ति, अफवाह फैलाएको आरोप तथा सार्वजनिक शान्ति र सुरक्षामा असर पुर्‍याएको आशंकामा नियन्त्रणमा लिइएको हो ।